कञ्चनपुरः उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङलाई शनिबार कञ्चनपुरको दोधारा–चाँदनीमा २० किलोको मालाले स्वागत गरिएको छ।
घिसिङ, काठमाडौं क्षेत्र ३ का उम्मेदवार पनि छन्, पार्टीको चुनावी प्रचारका क्रममा कञ्चनपुर पुगेका हुन्।
शुक्रबार धनगढी पुगेर शनिबार कञ्चनपुर आएका घिसिङ आज अत्तरियामा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रममा छ।













