• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

अन्य उम्मेदवारका बारेमा नकारात्मक टिप्पणी नगर्न मनुको कार्यकर्तालाई निर्देशन

  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित

धनगढी । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नर नारायण शाह ‘मनु’ ले आफ्ना कार्यकर्तालाई अन्य उम्मेदवारका विषयमा नकारात्मक टिप्पणी नगर्न स्पष्ट निर्देशन दिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो चुनावी कार्यक्रम र आन्तरिक बैठकमा बोल्दै उनले चुनावी प्रतिस्पर्धा मर्यादित, सभ्य र सकारात्मक हुनुपर्नेमा जोड दिएका हुन् ।

उम्मेदवार मनुले निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम भएकाले यसलाई स्वस्थ र अनुशासित बनाउन सबै कार्यकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनले सामाजिक सञ्जाल, सार्वजनिक सभा, घरदैलो कार्यक्रम तथा भेटघाटका क्रममा कुनै पनि उम्मेदवारको व्यक्तिगत जीवन, चरित्र वा निजी विषयमा टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले निर्वाचन अभियानलाई मुद्दामुखी बनाउनुपर्नेमा जोड दिँदै आफ्नो एजेन्डा, योजना र विकासका प्रतिबद्धताहरू जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न कार्यकर्तालाई सुझाव दिएका छन् । मतदातालाई भ्रमित पार्ने, अपुष्ट आरोप लगाउने वा उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन उनले निर्देशन दिएका हुन् ।

मनुले सकारात्मक सोच र व्यवहारले मात्रै जनताको विश्वास जित्न सकिने उल्लेख गर्दै सम्मानजनक राजनीतिक संस्कार स्थापित गर्न सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारप्रति सम्मान कायम राख्दै आफ्नो कार्यक्रम र योजनाको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनका अनुसार स्वस्थ र निष्पक्ष प्रतिस्पर्धाले मात्रै लोकतान्त्रिक मूल्य–मान्यतालाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । चुनाव केवल जित–हारको विषय मात्र नभई जनताको सेवा गर्ने अवसर भएकाले सभ्य र शालीन व्यवहार प्रदर्शन गर्नुपर्ने उनले बताए ।

मनुले चुनावी अभियानलाई सिर्जनात्मक, सकारात्मक र जनमुखी बनाउन सबै कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । उनले कैलाली क्षेत्र नम्बर ५ को विकास र समृद्धिका लागि स्पष्ट योजना र प्रतिबद्धता सहित आफू मतदातामाझ पुगेको उल्लेख गर्दै सकारात्मक अभियानले राम्रो सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।

शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.