• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

बैतडीमा दामोदर भण्डारीको पक्षमा जनलहर: पुर्चौडीमा दुई सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

बैतडी । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीको राजनीतिक माहोल तीव्र बन्दै गएको छ। नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री दामोदर भण्डारी आफ्नो पक्षमा जनसमर्थन विस्तार गर्न सक्रिय रूपमा जुटेका छन्। प्रारम्भिक चरणमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिए पनि पछिल्लो घटनाक्रमले भण्डारीको पक्षमा माहोल एकतर्फी बन्दै गएको एमाले नेताहरूको दाबी छ।

पुर्चौडीमा शक्ति प्रदर्शन

माओवादीको गढका रूपमा चिनिने पुर्चौडी नगरपालिकामा आयोजित बृहत् आमसभामा उल्लेखनीय राजनीतिक फेरबदल देखिएको छ। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य दल बहादुर धामी र दिपेन्द्र कुँवर तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश समिति सदस्य जनक बिष्टको नेतृत्वमा दुई सयभन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार भण्डारीले औपचारिक रूपमा स्वागत गरेका थिए।

पुर्चौडीमा एकैदिन ठूलो संख्यामा नेताहरूको पार्टी प्रवेशले जिल्लाको राजनीतिक तापक्रम थप बढाएको छ। एमाले बैतडीका अनुसार यस पटक पुर्चौडीबाट सबैभन्दा बढी मत एमालेले ल्याउने दाबी गरिएको छ।

तल्लो सोराडदेखि सदरमुकामसम्म बढ्दो सक्रियता

तल्लो सोराड क्षेत्र अन्तर्गत पर्ने मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा समेत भण्डारीको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढेको एमालेको भनाइ छ। त्यस्तै डिलासैनी, दोगडाकेदार र पाटन गाउँपालिकाबाट पनि अत्यधिक मत आउने दाबी गरिएको छ। सिगास र सुर्नया गाउँपालिकामा समेत नेताहरूको सक्रियता बढिरहेको बताइएको छ।

निरन्तर विजयी यात्रा

भण्डारी २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा लगातार विजयी हुँदै आएका नेता हुन्। २०७० सालमा उनले कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरेका थिए भने २०७४ मा कांग्रेसकै नरबहादुर चन्दलाई हराएका थिए। २०७९ मा सातदलीय गठबन्धनका उम्मेदवार माओवादीका नरेन्द्र कुँवर ‘विजय सुन्दर’लाई ३३ हजारभन्दा बढी मतसहित पराजित गरेका थिए।

छोटो अवधिमा चार पटक मन्त्रीसमेत भइसकेका भण्डारीले आफ्नो राजनीतिक यात्रापछि बैतडीमा साना–ठूला विकास परियोजना अघि बढाएको एमालेको दाबी छ। यही कारण उनी मतदाताको रोजाइमा पर्दै आएको नेताको रूपमा स्थापित भएको बताइन्छ।

५ हजार मतान्तरको दाबी

एमाले बैतडीका अनुसार यस पटक भण्डारी करिब ५ हजार मतान्तरले विजयी हुने प्रक्षेपण गरिएको छ। पार्टी प्रवेश र बढ्दो जनसक्रियताले चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीमा दलहरूबीच प्रतिस्पर्धा थप चर्किने देखिएको छ भने पुर्चौडीको पछिल्लो राजनीतिक घटनाक्रमले चुनावी माहोललाई नयाँ मोड दिएको विश्लेषण गरिएको छ।

आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.