• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ६ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

भूमिहीन सुकुम्वासी, दलित, मुक्त कमैया परिवारलाई लालपुर्जा वितरण गर्ने बचनबहादुर सिंहको उद्घोष

  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर २ एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बचनबहादुर सिंहले भूमिहीन अव्यवस्थित बसोवास गरिरहेका सुकुम्वासी, दलित, मुक्त कमैया परिवारलाई लालपुर्जा वितरण गर्ने उद्घोष गरेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ मा ९–१० वटा शिविरमा लामो समयदेखि बसोवास गर्दै आएका नागरिकले वर्षौदेखि लाजपुर्जा विहीन बन्नु परेकोले आफूले निर्वाचित भएपछि उहाँहरुलाई जग्गाधनी लालपुर्जा वितरण गरी भूमिको मालिक बनाउने बताए ।

नेकपा (एमाले)का उम्मेदवार सिंहले कञ्चनपुर क्षेत्र नम्बर २ को समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आफूले मतदातसँग मत मागिरहेको बताए । उनले विगतमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उम्मेदवारले जनताको आवश्यकता र चाहना बमोजिम काम नगरेकोले यसपालिी मतदाताले आफूलाई मतदान गरेर विजयी गराउने प्रतिवद्धता व्यक्त गरेको बताए ।

उनले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सरल र जनमैत्री बनाउने बताए । भ्रष्टाचारविरुद्ध कडाइका साथ उत्रिने, जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र बनाउने तथा जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद कायम गरी कञ्चानपुर क्षेत्र नम्बर २ मा विकास निर्माणका कामलाई अघि बढाउने उनले बताए ।
शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक क्याम्पसको स्तरोन्नति, विद्यालयमा डिजिटल कक्षा सञ्चालन, छात्रवृत्ति विस्तार तथा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने सिंहको प्रतिबद्धता छ । विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई विशेष सहयोग उपलब्ध गराइने उनले बताए ।

स्वास्थ्य सेवातर्फ प्रत्येक वडामा स्वास्थ्य संस्था स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने योजना आफ्नो रहेको सिंहको भनाइ छ ।

स्वच्छ खानेपानी र सरसफाइमा सबै नागरिकको पहुँच पु¥याउने लक्ष्य रहेको उनले घरदैलो अभियानका क्रममा जनतामाझ प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई मल, बीउ र उपकरणमा अनुदान दिने, सिँचाइ सुविधा विस्तार गर्ने, कोल्ड स्टोर स्थापना गर्ने तथा उत्पादनको उचित बजारीकरण गर्ने योजना उनले अघि सारेको बताए । युवालाई सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र उद्यमशीलतामा जोड दिँदै रोजगारी सिर्जना गरिने उनको भनाइ छ ।

पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्रे, पुल निर्माण, चार लेन सडक विस्तार तथा धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र विकास गरिने प्रतिबद्धता सिंहको छ । भूमिहीन, दलित र विपन्न परिवारका लागि आवास निर्माण र भूमि समस्या समाधानमा पहल गर्ने योजना आफ्नो रहेको उनको भनाइ छ ।

सिंहले कञ्चनपुर–२ को समृद्धि आफ्नो राजनीतिक जिम्मेवारी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराई विकासको अभियानलाई सफल बनाउन मतदातासँग अपिल गर्दै आएकोले जनताले यसपालीको निर्वाचनमा आफूलाई विजयी गराउने आश्वासन दिएको बताए ।

  • दलित
  • भूमिहीन सुकुम्वासी
  • मुक्त कमैया प
बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ६ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.