• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

कैलाली ४ का जनताको चाहना पूरा गर्न जनताले आफूलाई विजयी गराउनेमा विश्वस्त छु : लेखराज भट्ट

  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवम् कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टले समग्र सुदूरपश्चिमको विकासका लागि आफूले ५४ वर्ष राजनीतिमा खर्चेको बताएका छन् ।

बिहीबार अत्तरियाका आयोजित प्रेस चौतारीसँग उम्मेदवार कार्यक्रममा बोल्दै उनले लामो राजनीतिक बिरासत र सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन र कैलाली क्षेत्र नम्बर ४ का जनताको चाहना पूरा गर्न जनताको आफूलाई विजयी गराउनेमा विश्वस्त रहेको बताए ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका भट्टले सुदूरपश्चिमको लाइफलाइनसँग जोडिएका दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्या«ङ सडक, लालपुर–हरैया, डुँडेझारी विशेष आर्थिक निर्माण जस्ता आयोजनाको काम अघि बढाउन आवश्यक रहेको बताए ।

उनले आफू मन्त्री हुँदा पहल गरेका सुदूरपश्चिमका महत्वपूर्ण आयोजनाले सुदूरपश्चिममा रोजगारीसँगै मुलुकको समग्र आर्थिक क्षेत्रको विकासका लागि टेवापुग्ने विश्वास व्यक्त गरे ।

उनले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचित भएर मन्त्री हुँदा सुदूरपश्चिममा आफूले पहल गरेका आयोजनाको काम सुस्त गतिमा भइरहेकोले ती आयोजनालाई पूर्णता दिन जनताले फेरी यसपाली पुनः आफूलाई विजयी गराउनपर्ने जिकिर गरे ।

उनले गेटा मेडिकल कजेज स्थापना गर्नमा आफ्नो महत्वपूर्ण भूमिका रहेको बताए । उनले सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरणका लागि उत्तर–दक्षिणलाई जोड्नु पर्ने बताए । उनले सडक सञ्जाल विस्तार गरेर उत्तरमा उत्पादित बस्तु दक्षिण र दक्षिणमा उत्पादित बस्तु उत्तर पुर्याउन सके मात्रै सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरणका सम्भव रहेको बताए ।

यसपालीको आम निर्वाचनमा आफू उम्मेदवार हुँदा जनताको घरदैलोमा गएर भोट माग्दा ठूला दीर्घकालिन योजना भन्दा जनताका नजरमा स–साना योजना पर्ने गरेको अनुभवन प्राप्त भएको बताए । उनले जनताका स–साना योजनाको सम्बोधन स्थानीय सरकार र प्रदेश सरकारले गर्नुपर्ने बताए ।

उनले एमालेको तल्लो तहसम्म पार्टीको बलियो संगठन भएको र पार्टीमा कुनै मतभेद नभएकाले निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरे ।

  • कैलाली ४ का जनताको चाहना पूरा गर्न जनताले
बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.