• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

प्रदेश प्रमुखलाई सुरक्षा निकायको ब्रिफिङ

  •   शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित

कैलाली ।सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई चार वटै सुरक्षा निकायका प्रमुखहरूले सुदूरपश्चिम प्रदेशको निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी गराएका छन् ।

आज प्रदेश प्रमुख निवासमा प्रदेशका प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । उक्त भेटमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा कैलालीका प्रमुख जिल्ला अधिकारीको पनि उपस्थिति रहेका थिए ।

प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले प्रदेश एकीकृत सुरक्षा योजनाबारे जानकारी गराएका थिए ।

‘हामीले यस पटकको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ,’ उनले भने, ‘यस पटक नेपाली सेना पनि स्ट्यान्डबाइ रहनेछ ।’

उनले संवेदनशील क्षेत्रमा सतर्कता अपनाइएको समेत बताए ।

नेपाली सेनाका पृतनापति किरण केशीले सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको प्रदेश प्रमुखलाई बताएका थिए ।

‘हामीले केही समयअघिदेखि नै यस विषयमा निगरानी र चासो राखिरहेका छौँ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मको अवस्था ठीक छ । हामी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन खटिनेछौँ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए । उनले थप प्रहरी परिचालनदेखि निर्वाचन प्रहरीको अवस्थाबारे पनि प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए ।

उनले जेलबाट भागेका कैदीबन्दीहरूको बारेमा पनि प्रदेश प्रमुख मियाँलाई बताएका थिए ।

‘जेलबाट भागेका कैदीबन्दीहरूबाट निर्वाचनमा अवाञ्छित गतिविधि हुन्छ कि भन्ने लाग्न सक्छ, तर अहिलेसम्मको अवस्थामा त्यस्तो देखिएको छैन,’ उनले भने, ‘हामीले उनीहरूको खोजी गरिरहेका छौँ । अधिकांश पुनः कारागार आइसकेका छन् । सम्पर्कविहीन भएका केही भारतमा रहेको बुझेका छौँ ।’

उनले ती व्यक्तिहरूका बारेमा घरपरिवार र समाजमा सोधपुछ भइरहेको जानकारी गराए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कैलाली जिल्लाको निर्वाचन तयारीबारे जानकारी गराएका थिए । उनले मतपत्र ढुवानी गर्नेसम्मको तयारी भइरहेको भन्दै भयरहित अवस्थामा निर्वाचन सम्पन्न गराउन आफूहरू लागिरहेको बताए ।

खुला सीमाका कारण शान्ति–सुरक्षामा केही चुनौती रहेको उल्लेख गर्दै भारतीय पक्षसँग पनि समन्वय गरेर सीमा सुरक्षा बढाइएको उनले बताए ।

सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङपछि प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायले देखाएको सतर्कताको उच्च प्रशंसा गरेका थिए । उनले नागरिकहरू पनि यस विषयमा सचेत हुनुपर्ने भन्दै सुरक्षाकर्मी र नागरिकको सहकार्यमा भयरहित निर्वाचन सम्पन्न गर्न सकिने बताएका थिए ।

‘मुलुक निर्वाचनमा केन्द्रित रहेको छ । तपाईंहरूले गर्नुभएको तयारीले नागरिकहरूलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने, ‘नागरिक र सुरक्षा निकायले सहकार्य गरेर निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउनु पर्छ ।’

  • सुरक्षा निकायको ब्रिफिङ
शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.