• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

कैलाली-५ का जनताको सेवामा अहोरात्र खटिने छु : नेता आले

  •   शनिबार, फागुन १६, २०८२ मा प्रकाशित

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा कैलाली-५ का उम्मेदवार
प्रेमबहादुर आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का जनताको सेवामा आफू अहोरात्र खटिने दृढ प्रतिवद्धता व्यक्त गरेका छन ।

शनिबार धनगढी उपमहानगरपालिका–३ विशालनगरमा आयोजना गरिएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले विगतमा मन्त्रीको जिम्मेवारी सम्हाल्दा थुप्रै महत्वपूर्ण विकास आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको अनुभव सुनाउँदै विकास, सुशासन र जनताको समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए ।

उम्मेदवार आलेले आफू काम गरेर देखाउने नेता भएको दाबी गर्दै भने, “म अरूजस्तो झुटा आश्वासन बाँड्ने नेता होइन। म परिणाम देखाउने मान्छे हुँ। जनताको सेवा नै मेरो पहिलो प्राथमिकता हो।”

उनले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी तथा रोजगारीका क्षेत्रमा ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

उनले कैलाली–५ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

विशेषगरी युवाहरूका लागि सीपमूलक तालिम, स्वरोजगारका अवसर तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने आफ्नो योजना रहेको उनको भनाइ छ।

“अबको पाँच वर्ष कैलाली–५ को रूपान्तरणका वर्ष हुनेछन् । यहाँको विकासका लागि म कुनै कसर बाकी राख्ने छैन,” उनले भने ।

नेता आलेले अन्त्यमा लोकतन्त्र सुदृढ बनाउन र विकासलाई तीव्रता दिन मतदाताको साथ र समर्थन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा आफूलाई विजयी गराउन अपिल गरे ।

उनले “जनताको विश्वासलाई कहिल्यै टुट्न दिने छैन” भन्दै आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए ।

स्थानीय बासिन्दाले विशालनगर क्षेत्रका विभिन्न समस्याबारे ध्यानाकर्षण गराएका थिए। सडक स्तरोन्नति, नाली, ढल निकास, स्वास्थ्य सेवा विस्तार तथा कृषकलाई सहुलियत कर्जा जस्ता मागहरू राखेका थिए ।

त्यसको जवाफमा नेता आलेले जनताका जायज मागलाई प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले काम अगाडि बढाइने आश्वासन दिए ।

घरदैलो कार्यक्रमका क्रममा उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आशीर्वाद तथा सुझाव लिनुभएको थियो।

स्थानीयवासीहरूले पनि विकासमुखी नेतृत्वको आवश्यकता औंल्याउँदै आलेप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.