धनगढी । कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा कुलरिया सिचाई आयोजना हाईड्रोपावरको नहरमा सोही नगरपालिका ८ बस्ने बर्ष ७७ वर्षीय हरिराम थारु शनिबार मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













