• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अत्तरियाको साना शहरी खानेपानीको अध्यक्षमा खड्का निर्वाचित

  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राजेन्द्र खड्का निर्वाचित भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणना अनुसार खड्का १ हजार १२२ मत ल्याएर निर्वाचित भएका हुन । अध्यक्षमा उनीसँगै ३ जनाको प्रतिष्पर्धा भएको थियो । जसमा अर्का उम्मेदवार गणेश शाहले ७४२ र हर्क बहादुर शाहले ५३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी संस्थाको उपाध्यक्षमा खड्का प्यानलबाटै लक्ष्मणबहादुर कठायत निर्वाचित भएका छन् ।

उनले ७७५ मत प्राप्त गरे । उपाध्यक्षका अन्यप्रतिष्पर्धी प्रेमसिंह कडायतले ६४८ मत प्राप्त गरे भने चन्द्रसिँह धामीले ३८१ र पुष्पराज चटौतले ४३१ मत प्राप्त गरे ।

त्यस्तै महासचिव, सचिव र कोषाध्यक्षमा पनि खड्का प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

महासचिवमा खड्का प्यानलका धर्मसिंह कुँवर ८११ मत, सचिवमा छविन्द्र नाथ योगी ८८९ र कोषाध्यक्षमा भोज बहादुर साउँद ९२९ मत सहति निर्वाचित भए ।

महासचिव र सचिवमा ४/४ जना बिच प्रतिष्पर्धा भएको थियो भने कोषाध्यक्षमा ३ जना उम्मेदवार बिच प्रतिष्पर्धा भएको थियो ।

महासचिवका अन्य उम्मेदवारहरुमा धनराज बिष्ट जोशीले ४७८, गोरखबहादुर कडायतले ४४९ र तिर्थराज ओझाले ५०२ मत प्राप्त गरे । त्यस्तै सचिव पदका अन्य उम्मेदवारहरुमा मदन शर्मा जोशीले ८४५ र टेकबहादुर मल्लले ४४६ मत प्राप्त गरे ।

कोषाध्यक्षमा उम्मेदवारी दिएका नरबहादुर बलायरले ६२७, सुरेन्द्र बहादुर साउँदले ३२२ र बाबुराम बलम्पाकीले ३७३ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा पुरुष सदस्यमा खड्का प्यानलका रमेश कडायत ८६६ मत र हर्क शाह प्यानलका धर्मराज भट्टले ७३९ मत ल्याउँदै जित हासिल गरेका छन् ।

पुरुष सदस्यको कुल २ पदका लागि ७ जना निर्वाचनमा होमिएका थिए । त्यस्तै महिला सदस्यहरुमा खड्का प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन् । खड्का प्यानलबाट चन्द्राकुमारी कठायतले ८६०, जमुनादेवी साउँदले ९३२, राधा बिष्ट कूँवरले ७८१ र खिमादेवी ओझाले ८५७ मत प्राप्त गर्दै जित हासिल गरिन ।

शनिबार भएको निर्वाचनमा खड्का प्यानल सहित निर्वाचनमा होमिएका थिए । महिला सदस्य पदमा १३ जनाले उम्मेदवारी दिएका थिए ।

५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए ।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.