• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २३ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ३. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ४. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ५. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ६. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ७. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

केशव राज मिश्र नेतृत्वको समूहले प्यानल संगै प्रतिबद्धतापत्र सार्वजनिक गर्यो

  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

कैलाली । नवजीवन सहकारी संस्था लिमिटेडको आगामी निर्वाचनलाई लक्षित गर्दै केशव राज मिश्र नेतृत्वको समूहले प्यानल घोषणा गरेको छ ।

पत्रकार सम्मेलन मार्फत केशव राज मिश्र नेतृत्वको समूहले प्यानल संगै १६ बुँदे प्रतिबद्धतापत्र  सार्वजनिक गर्दै सहकारीलाई देशकै नमूना बनाउने दृढ संकल्प व्यक्त गरेको छ ।
अध्यक्ष पदका उम्मेदवार केशव राज मिश्रले भने, “पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई रोक्न योग्य, सक्षम र स्वच्छ छविको नेतृत्व आवश्यक छ ।

नवजीवनलाई नयाँ र नमूना सहकारी बनाउने अभियानमा हामी पूर्ण रूपमा प्रतिबद्ध छौं ।”
समूहले नवजीवनलाई देशकै उत्कृष्ट सहकारीमध्ये एक बनाएको दाबी गर्दै सदस्यहरूलाई सक्षम नेतृत्वका लागि आफ्नो टिमलाई भोट दिन अपिल गरेको छ । २३औँ वार्षिक साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको १६ बुँदे प्रतिबद्धता निकै आकर्षक र व्यावहारिक छन् ।
प्रतिबद्धतापत्रका प्रमुख बुँदाहरू
सहकारी सदस्यहरूमा शिक्षा र सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन
खराब कर्जाको पूर्ण फर्स्योटका लागि विशेष समिति गठन
सहकारीबाट सम्पत्ति खरिद प्रक्रियाको पूर्ण समीक्षा र पारदर्शिता
‘एक घर, एक सदस्य’ नीति कडाइका साथ लागू
निर्वाचन लक्षित होइन, सक्रिय र नियमित सदस्यलाई प्राथमिकता
कर्मचारी भर्ना र तहवृद्धिलाई पूर्ण पारदर्शी बनाउने
सेवाग्राहीसँग नम्र, व्यावसायिक र छिटो सेवा
शेयर सदस्यहरूलाई उत्पादनसँग जोडी नमूना नवजीवन निर्माण
हरेक कार्यालयमा सहकारी सहजकर्तासहित हेल्प डेस्क स्थापना
उपचार खर्च वृद्धि र स्वास्थ्य बीमा सुविधा विस्तार
मल, बीउ तथा कृषि सामग्रीमा सहकारी सदस्यलाई सहज र सस्तो व्यवस्था
समूहले सहकारीलाई केवल ऋण दिने र बचत लिने संस्थामात्र नभई सदस्यको जीवनस्तर उकास्ने, उत्पादनसँग जोड्ने र नमूना संस्थाको रूपमा विकास गर्ने स्पष्ट भिजन प्रस्तुत गरेको छ । के अब नवजीवन सहकारीले साँच्चै ‘नयाँ अध्याय’ लेख्न सक्छ ? सदस्यहरूको मतले यो प्रश्नको उत्तर दिनेछ । निर्वाचन नजिकिँदै गर्दा यो प्यानलले सहकारी आन्दोलनमा नयाँ बहस र आशा जगाएको छ ।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

समाचार

सबै

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २३ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ३.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ४.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ५.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ६.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.