• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

निर्वाचन आयोगप्रति सत्ता गठबन्धनका नेताहरु असन्तुष्ट

  •   बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

मसुरिया– निर्वाचन आयोगका गतिविधिप्रति सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ४ को प्रदेश ‘क’मा चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले आयोगप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर ४ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर बलायरले पार्टीबाटै जितेका जनप्रतिनिधि र शुभेच्छुक संस्थाका प्रतिनिधिलाई निर्वाचन गतिविधिमा संलग्न हुनबाट वञ्चित गरेको भन्दै रोष प्रकट गरे । उनले भने,‘नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले रौतटहको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो । हामी इमान्दारपूर्वक निर्वाचन आयोगको आचार संहितामा हस्ताक्षर गरेका छौँ ।

उल्लङ्घन गर्दैनौ र गर्न पनि दिँदैनौँ । तर, केपी ओलीको इशारामा मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्छृङखल गतिविधि गर्दैछन् ।’ त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा ‘क’का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दीर्घबहादुर सोडारीले केपी ओलीले संवैधानिक अंगलाई प्रभावित पार्दै अग्रगमनहरु माथि प्रहार गर्न थालेको बताए ।

उनले भने,‘राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगलाई दवाव दिएर ओलीले तिक्डम अपनाउन थालेका छन् । कम्युनिष्टको खोल ओढेर राजावादी र प्रतिगमनकारीसँग मिलेर गणतन्त्रमाथि प्रहार गरे ।’ उनले चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ४ मा गरेको विकास र ल्याएको बजेट तथा आफूले गरेका कामको फेरहिस्त व्याख्या गरे । चुनावी सभालाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षिराम आचार्यले निर्वाचन आयोगका गतिविधिप्रति शंका उत्पन्न भएको बताए ।

जनताको ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्रको सुन्दर पक्षलाई अंकुश लगाउँदै ओलीको ईशारामा निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले आज जनप्रतिनिधिको भागाभाग भएको उनले बताए । ‘हिजो यिनै झण्डामुनि रहेर चुनाव जितेका जनप्रतिनिधिहरुले आज आफ्नै नेताहरुका लागि भोट माग्नसम्म डराउनुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने,‘प्रतिगमनका मतियार केपी ओलीको ईशारामा निर्वाचन आयोगको यस्तै गतिविधि भइरहेको छ, त्यसका विरुद्धमा जनताले चुनावी मैदानबाटै तह लगाउनु नपरोस् ।’

  • नेताहरु असन्तुष्ट
बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.