• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

स्थानीय तहमा सीमान्तकृत महिलाको सहभागिता बढाउनु पर्नेमा जोड

  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

धनगढी । स्थानीय तहमा सीमान्तकृत महिलाको सहभागिता बढाउनु पर्नेमा जोड दिइएको छ ।

बुधबार संकल्प,शान्ति,न्याय र लोकतन्त्रका लागि महिला सञ्जाल सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउनका लागि मिडियाको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले स्थानीय तहमा सीमान्तकृत महिलाको सहभागिता बढाउनु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका सहभागीहरुले महिलालाई सक्षम बनाइ सहभागिता बढाउन मिडियाले संवैधानिक व्यवस्था, तथा नेतृत्वमा महिलाको महत्वबारे जनतालाई जानकारी दिने, लैङ्गिक विभेद विरुद्ध आवाज उठाउने, समान अवसर सुनिश्चित गर्न दबाब सिर्जना गर्ने,महिला केन्द्रित कार्यक्रम सञ्चालन गर्नेलगायतका कुरामा जोड दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा कान्तिपुरकर्मी अर्जुन शाहले स्थानीय तहमा महिलाको हालको अवस्था,चुनौति तथा स्थानीय तहमा महिला सहभागिता बढाउन मिडियाको भूमिकालगायत बिषयमा सहजीकरण गरेका थिए ।

उनले २०७९ को स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा महिला,दलितको प्रतिनिधित्वको तथ्यांक प्रस्तुत गरेका थिए ।
उनले २०७९ को निर्वाचनमा ७३४ वडा रहेको सुदूरपश्चिममा महिला वडाध्यक्ष ५ जना र दलित वडाध्यक्ष १४ जनामात्रै रहेको तथ्यांक प्रस्तुत गरे ।

उनले स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बढाउन अति आवश्यक रहेको बताउँदै त्यसमा मिडियाको भूमिका पनि महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा बोल्दै संकल्प,शान्ति,न्याय र लोकतन्त्रका लागि महिला सञ्जाल सुदूरपश्चिम प्रदेश अध्यक्ष अम्बिका ताम्राकारले जस्को सवालको उ नै नेतृत्व तहमा पुग्नु पर्ने बताइन् ।

उनले स्थानीय तहमा सीमान्तकृत महिला,दलित,जनजाति,यौनिक अल्पसंख्यक महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताइन् । उनले स्थानीय तहमा सीमान्तकृत महिलाको सहभागिता बढाउन मिडियाको भूमिका महत्वपूर्ण रहने बताइन् ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव तारा चौधरीले गरेकी थिइन् भने विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहमागिता रहेको थियो ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

समाचार

सबै

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.