• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

कांग्रेस कैलालीद्वारा निर्वाचन परिचालन र प्रचार-प्रसार समिति गठन

  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

धनगढी– नेपाली कांग्रेस कैलालीले आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन परिचालन र प्रचार-प्रसार समिति गठन गरेको छ ।

शुक्रबार पार्टी कार्यालयमा पार्टी सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको जिल्ला कार्य सम्पादन समितिको बैठकले निर्वाचन परिचालन समिति र प्रचार-प्रसार समिति गठन गरेको हो ।

पार्टी सभापति नारायणदत्त भट्टको संयोजकत्वमा ३ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । साथै त्यस अन्तर्गत पदाधिकारीहरुको संयोजकत्वमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा सहसचिव कलेशुराम चौधरी, क्षेत्र नं. २ मा कोषाध्यक्ष देवकी कार्की, क्षेत्र नं. ३ मा उपसभापति
भिम वडुवाल, क्षेत्र नं. ४ मा सचिव केशवराज मिश्र र क्षेत्र नं. ५ मा सचिव नृपबहादुर सुनारको संयोजकत्वमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरिएको छ ।

यसैगरी बैठकले उपसभापति वडुवालको संयोजकत्वमा १ हजार १ (१००१) सदस्यीय जिल्ला निर्वाचन प्रचार–प्रसार मुल समितिको गठन गरेको छ । यस समिति अन्तर्गत रहने गरि जिल्ला सदस्यहरुको नेतृत्वमा निर्वाचन प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।

जसअन्तर्गत निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति संयोजकमा जिल्ला सदस्य तथा प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्रकुमार भुषाल, जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजनमा जिल्ला सदस्य रतन कठायत, युवा प्रचार नेटवर्क उपसमिति संयोजकमा सदस्य रोसन सिंह, खेलकुद क्षेत्र समन्वय उपसमिति संयोजकमा सदस्य सुशील शाही छन् ।

यसैगरि निर्वाचन विषयवस्तु उत्पादन समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य कल्याणी हमाल, छापाखाना माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य प्रकाश जोशी, सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख देवानन्द जैशी, प्रवास समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्री गणेश खडका, रेडियो एफ.एम. समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य सरस्वती वस्नेत, प्रवास, अनलाइन मिडिया समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा प्रेम भट्ट, सोसल मिडिया समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य ओमजंग सिंह छन् ।

  • निर्वाचन परिचालन
  • प्रचार-प्रसार समिति
शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.