धनगढी- कैलालीमा बसले ठक्कर दिदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।
चिसापानीमा कार्यरत प्रहरी हवल्दार नेत्र जैसी कठायतको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।