• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

अछाम–१ मा वर्तमान र पूर्वमन्त्री चुनावी मैदानमा

  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

अछाम- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नं। १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । श्रममन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच चुनावी भिडन्त हुन गइरहेको हो । गठबन्धन–एमालेमा कडा प्रतिस्पर्धा हुने र स्वतन्त्र निर्णय हुने त्यस क्षेत्रका स्थानीयको अनुमान छ । एमाले र माओवादीबाट बनेको नेकपा हुँदा एकै पार्टीमा रहेका कुँवर र बोहरा अहिले फरक कित्ताबाट चुनावमा होमिएका छन् ।

कुँवर गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) बाट र बोहरा नेकपा ९एमाले० बाट अछाम–१ बाट प्रतिनिधिसभाको उम्मेदवार हुन् । दुवै उम्मेदवारको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने भएकाले जिल्लामा चासोको रूपमा हेरिएको छ । एमाले नेता भीम रावल समानुपातिक बसेपछि शेरबहादुर कुँवर २०६४ को संविधानसभा सदस्यमा विजयी भएका थिए।

२०७४ को निर्वाचनपछि मन्त्री कुँवर एमालेबाटै राष्ट्रियसभा सदस्य हुन् । २०७४ को निर्वाचनमा अछाम–१ (ख) प्रदेशबाट सुदूरपश्चिम प्रदेशसभा हुँदै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

बोहरा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुन् भने कुँवर समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष हुन् । २०७४ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पाँच हजार पाँच सयभन्दा बढी मतले पराजित गरेका बोहराको मत सङ्ख्या समेत चासोको विषय बनेको छ ।

एक नगरपालिकासहित चार गाउँपालिका रहेको उक्त क्षेत्रमा ७९ हजार ३६ मतदाताले एक सय तीन स्थानमा मतदान गर्नेछन् । साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकाका मतदाताले प्रतिनिधिसभामा मतदान गर्न पाउनेछन् । अछाम–१ का पाँच वटा स्थानीय तहमा नेकपा ९एमाले० ले एक उपाध्यक्ष जितेको छ भने चार स्थानीय तहमा काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।

साँफेबगर क्षेत्रमा चुनावी प्रचारमा रहनुभएका मन्त्री कुँवरले शान्ति, स्थायित्व, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संधिानको रक्षा र स्थानीयस्तरमा विकास रहेको भन्दै मत मागिरहेको बताए । मतदाता भेटघाटका क्रममा रामारोशनमा रहनुभएका बोहराले आफूले यसअघि प्रारम्भ गरेका अधुरा काम पूरा गर्ने र पर्यटन, सडक, शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा नेतृत्व गर्ने भएकाले जित सुनिश्चित रहेको बोहराको दाबी छ ।

अछाम–१ को प्रदेशसभा (क) मा गठबन्धनबाट कांग्रेस मेघराज खड्का र एमालेबाट देवबहादुर कुँवर उम्मेदवार रहनु भएको छ । यस्तै (ख) प्रदेशमा एमालेबाट कृष्णप्रसाद जैसी र गठबन्धनबाट माओवादी केन्द्रका झपट साउँद उम्मेदवार रहनु भएको छ ।गोरखापत्रबाट

स्वतन्त्र निर्णायक

अछाम–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्णायक हुने देखिएको छ । कांग्रेसका महासमिति सदस्य युवा नेता राजन कुँवरले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि जितहारको आङ्कलन गर्न कठिन भएको स्थानीयहरूले बताउने गरेका छन् ।

नेविसंघ अछामका पूर्वसभापति रहेका कुँवर युवा माझ लोकप्रिय भएकाले मतपरिणाम फेरबदल हुने देखिन्छ । अछाम–१ कै प्रतिनिधिसभामा हिक्मत कुँवर, महेन्द्रबहादुर बोगटीको पनि स्वतन्त्र उम्मेदवारी रहेको छ । तेजप्रसाद शर्माले हाम्रो नेपाली पार्टीबाट मनोनयन दर्ता गराएका हुन् । गोरखापत्रबाट

  • चुनावी मैदानमा
सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.