• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउनुस्, मिलेर विकास गर्छौं : उम्मेदवार सोडारी

  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

कैलाली– कैलाली क्षेत्र नम्बर ४ मा विकासको लहर फुटाउन लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेकपा (एकीकृत समाजवादी)  का केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर ४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीले बताएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीमा आयोजित शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका सोडारीले प्रतिनिधि सभाको निर्वाचनमा वीरबहादुर बलायर र प्रदेश सभा निर्वाचनमा आफूलाई मतदान गरेर विजयी भएपछि कैलाली क्षेत्र नम्बर ४ को समग्र विकासका लागि केन्द्रदेखि प्रदेशसम्मका वृहत योजना ल्याउने प्रतिवद्धता जनाए ।

चुनाव हार्ने डरले विपक्षीले प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरलाई ‘टुरिष्ट’को आरोप लगाउने गरेको बताउँदै उनले भने,‘कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायर दाइ यहीँका स्थानीय हुन् ।’ गोदावरी नगरपालिकाको अत्तरिया खानेपानी टंकी नजिकै बलायरको बसोबास रहेको बताउँदै उनले भने,‘ उहाँले यहीको ग्वाँसी माविमा पढाएको र उहाँका आमा बुबाको घर पनि मालाखेतीमै रहेको छ ।’
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि वीरबहादुर बलायर र प्रदेश ‘क’ मा आफू स्वयम् उम्मेदवार रहेको बताउँदै उनले भने,‘प्रतिनिधि सभाका लागि रुख चिन्हमा छाप लगाएर बलायर र प्रदेश सभामा कलम चिन्हमा छाप लगाएर मलाई जिताइदिन आग्रह गर्दछु ।’ कार्यक्रममा बोल्दै उनले बाम–लोकतान्त्रिक शक्तिबीच देश र संविधान बचाउनका लागि गठबन्धन भएको बताए ।

यो निर्वाचन अहिले अतिवादी केपी ओली प्रवृत्तिका विरुद्ध भएको बताउँदै भने,‘हाम्रो लडाइँ भनेको ओली प्रवृत्तिका विरुद्ध हो । ओली प्रवृत्ति देशमा हावी भएमा प्रतिगमन बढ्ने खतरा भएकाले बाम–लोकतान्त्रिक गठबन्धन देशको रक्षार्थ एक ठाउँमा उभिएको हो ।’
कार्यक्रममा बोल्दै सोडारीले समानुपातिक ढंगबाट निर्वाचन क्षेत्रमा करोडौंका बहुवर्षिय योजनाहरु सुचारु भइरहेको पनि बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा के कति योजनाहरु आएका छन्, ती बारे यहीँका जनतालाई छर्लङ्गै भएको बताउँदै भने,‘कति योजनाहरु निर्माण सम्पन्न भइसकेका छन् भने कति योजनाहरु ठेक्का प्रकृयामै छन् ।’
कार्यक्रममा नेपाली कांग्रेस समानुपातिक प्रदेश सभा सदस्यका उम्मेदवार साधना विसी, नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सदस्य तथा समानुपातिक प्रदेश सभा सदस्यका उम्मेदवार खडक बम, नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक प्रदेश सभा सदस्यका उम्मेदवार जानकी पौडेल कुँवरले प्रतिगमनलाई परास्त गरी लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराई संविधान र राष्ट्रियता बचाउन मतदान गर्न आह्वान गरेका थिए ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य उद्धव भट्टराई, नेपाली कांग्रेसका निवर्तमान नगर सभापति हेमप्रकाश उप्रेतीलगायतका नेताहरुले बोलेका थिए ।

  • उम्मेदवार सोडारी
सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.