धनगढी । कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको बेदकोट नगरपालिका-६ घुर्सुवा बस्ने २५ वर्षीय रमेश डगौरा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।