• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १७ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

  •   शनिबार, असोज १७, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका-६, मोयास्थित भैरव आधारभूत विद्यालयमा दलित विद्यार्थी तथा दलित समुदायका अभिभावकमाथि जातीय छुवाछूत र विभेद गरिएको आरोपप्रति नेपाल दलित मोर्चा सुदूरपश्चिम प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी नेकपा निकट नेपाल दलित मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयमा दलित विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र विक, पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, शिक्षिका बिना विक र कार्यालय सहयोगी लक्ष्मी दमाईमाथि जातीय आधारमा छुवाछुत तथा विभेद गरिएको उल्लेख छ ।

पीडित पक्षको उजुरीका आधारमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्यायलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको मोर्चाले जनाएको छ ।

विद्यालयजस्तो सार्वजनिक शैक्षिक संस्थाभित्र पानी, खानपान, सामाजिक व्यवहार तथा सम्मानमा जातीय आधारमा विभेद गरिएको आरोप उठ्नु संविधान, कानुन र लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतामाथि गम्भीर प्रश्न भएको मोर्चाको भनाइ छ ।

नेपालको संविधानको धारा २४ ले छुवाछुत तथा भेदभावलाई निषेध गरेको तथा जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले समेत यस्तो कार्यलाई दण्डनीय कसुर मानेको मोर्चाले स्मरण गराएको छ ।

मोर्चाले पक्राउ परेका तीनै जनामाथिको अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन प्रहरी प्रशासन, जिल्ला प्रशासन, स्थानीय तह तथा शिक्षा निकायसँग माग गरेको छ । साथै, प्रमाणबाट कसुर पुष्टि भए प्रचलित कानुनबमोजिम कडा कारबाही गर्नसमेत आग्रह गरेको छ ।

पीडित विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्न तथा विद्यालयलाई तत्काल जातीय छुवाछुतमुक्त शैक्षिक संस्थाका रूपमा स्थापित गर्न मोर्चाले सरकारसँग माग गरेको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै मोर्चाले जातीय छुवाछुत व्यक्तिगत व्यवहारको विषय मात्र नभई सामाजिक असमानता र विभेदविरुद्धको संघर्षको विषय भएको जनाएको छ ।

नेपाल दलित मोर्चाका सुदूरपश्चिम प्रदेश संयोजक जगत विक र सहसंयोजक चक्र विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा राज्यले कुनै पनि दबाब, प्रभाव वा संरक्षणबाट मुक्त भएर कानुनको शासन, सामाजिक न्याय र समानताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उल्लेख गरिएको छ ।

शनिबार, असोज १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते
माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु
नुहाउने क्रममा डुबेर किशोरको मृत्यु
बालबालिकाविरुद्धको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यी भूभागमा वर्षाको सम्भावना

समाचार

सबै

भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु

नुहाउने क्रममा डुबेर किशोरको मृत्यु

भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु

नुहाउने क्रममा डुबेर किशोरको मृत्यु

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १७ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.