• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दृष्टि फाउण्डेसनलाई सुर्मा साईपाल सहकारी संस्थाको सहयोग

  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित

धनगढी- धनगढी–७ मा रहेको सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं बार्षिकोत्सव धनगढी–१३ मा रहेको दृष्टि फाउण्डेसन संग मनाएको छ ।
संस्थाको उद्देश्यनै समाजसेवा गर्ने रहेको बताउँदै सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदनराज रेग्मीले मानवीय सेवामा एक दिन भएपनि सहकार्य गर्ने उद्देश्यले दृष्टि फाउण्डेसनको कार्यालयमै १३औं बार्षिकोत्सव कार्यक्रम मनाएको बताए । बार्षिकोत्सव कार्यक्रमका अवसरमा सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाले दृष्टि फाउण्डसनलाई ४ सेट सुत्ने खाट उपलब्ध गराएको छ, भने फाउण्डेसनमा रहेका वेसहारा महिला तथा बालबालिकालाई खाजा खुवाएको छ ।

बार्षिकोत्सव कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अमिर खातीले सुर्मासाईपाल सहकारी समाजसंग सहकार्य गरेर अघि बढीरहेको बताए । उनले यस अघिपनि सुर्मा साईपाल सहकारीले विभिन्न क्षत्रमा सकेको सहयोग गरी समाजिक उत्तरदायी भूमीका बहन गर्दै आएको बताए । परिवार, समाज र आफन्त गुमाएर समस्यामा परेका नागरिकलाई दृष्टि फाण्डेसनले संरक्षण गरेर महान मानविय कार्यगरेको भन्दै उनले संस्थाकी सञ्चालिका कल्पना भट्टलाई धन्यवाद दिए ।
सेती प्रादेशि अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डाक्टर गणेशबहादुर सिंहले सवै नागरिकले दृष्टि फाउण्डेसनलाई सकेको सहयोग गर्न आग्रह गरे । निस्वार्थ भावनाले काम गरेको र अशक्तको सहयोगी रहेको संस्था सहयोगकै भरमा सञ्चालन हुन भन्दै उनले जन्मदिन, बार्षिकोत्सव जस्ता कार्यमा फजूल खर्च गर्न भन्दा सो बराबरको रकम दृष्टि फाउण्डेसनलाई सहयोग गर्न आग्रह गरे ।

सुर्मासाईपाल सहकारी संस्थाका कानूनि सल्लाहकार तथा सुर्मा देवि समाजका अध्षक्ष दिल बहादुर खातिले सहकारीलाई माथी उकास्न सवै सदस्यले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । कुनैपनि संस्था जन्माउन भन्दा त्यसलाई बलियो बनाउनु चुनौतिको विषय हुने भन्दै उनले सवैको सहकार्य र सामुहिक प्रयासबाट मात्रै संस्था बलिायो हुने बताए । कार्यक्रमको बारेमा जानकारी दिंदै सुर्मादेवि बहु–उद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नवराज रेग्मीले यसै आर्थिक बर्ष भित्र संस्थाको आफ्नै भवन बनाउने लक्ष्य रहेको बताए ।
उनका अनुसार हाल संस्थाले फूलवारीमा सेवा केन्द्र सञ्चालन गरिहरेको छ । सहकारीमा हाल सम्म एक हजार १ सय २३ जना शेयर सदस्य आबद्ध छन् भने, ११ जना कर्मचारी रहेका छन् ।

बार्षिकोत्सव कार्यक्रममा सुर्मा साइपाल सहकारी संस्थाका सल्लाहकार सदस्य कर्णबहादुर जप्रेल, सल्लाहकार मदनराज जोशी, धनबहादुर विष्ट, कानूनि सल्लाहकार हरिप्रसाद उपाध्याय, लगायतले शुभकामना मन्तव्य व्यक्र गरेका थिए । सहयोग सामाग्री बुफ्नै दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टले सवैको सहयोगले संस्था सञ्चालन गर्न सहज भएको बताइन् ।

  • सहकारी संस्था#
मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.