• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

डोटी समानुपातिकमा कांग्रेसलाई अत्यधिक मतदान गरौं : नेता विष्ट

  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित

डोटी- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटीका नौ वटै पालिकामा पुगेर नेता(कार्यकर्ताहरूलाई भेटेका छन्। केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारीसहित डोटी खटिएका विष्टले सबै पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका नेता- कार्यकर्तालाई गठबन्धनको पक्षमा उभिन निर्देशन दिएका हुन्।

डोटीमा प्रदेश र संघमै प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार नहुँदा तपाईंहरूको मन दुख्नु स्वाभाविक हो। मुलुकमा राजनीतिक स्थायित्वका लागि गठबन्धन गर्नुपर्ने अवस्था सिर्जना भयो। सोही समीकरण मिलाउन डोटी कांग्रेसको भागमा परेन। यो अवस्थालाई हामीले बुझ्नुपर्छ, जोरायलमा आयोजित चुनावी सभामा विष्टले भने। उनले प्रत्यक्षतर्फ गठबन्धनको पक्षमा र समानुपातिकमा कांग्रेसलाई मतदान गर्न आग्रह गरे।

गठबन्धनको पराजयसँगै लोकतन्त्र र संविधानको स्थायीत्वनै जोखिममा पर्ने भएकाले यसतर्फ सबै सजग हुनुपर्ने विष्टको भनाइ छ। ‘म पनि डोटीबाट प्रत्यक्ष निर्वाचनमा बलियो आकांक्षी थिए। कांग्रेसबाट प्रधानमन्त्री ज्युले पनि मलाई डोटीबाट उठाउन चाहनु भएको थियो,उनले भने, गठबन्धनकै कारण कांग्रेस नेतृत्वमा सरकार बन्यो। र, मुलुक स्थिरतातर्फ गयो। हामीले पार्टीको निर्देशनलाई स्विकार्नुपर्छ।’

यस पटक डोटीमा कांग्रेसले टिकट नपाएकोमा विचलित नहुन उनले नेता-कार्यकर्तालाई आग्रह गरेका छन्। आफू सधैँ जनताको साथमा रहने बताउँदै उनले डोटेली जनताको विश्वासले नै स्थानीय तहमा जिल्लामा कांग्रेस बलियो बनेको बताए। त्यो विश्वासलाई डगमगाउन नदिन आफूले भरपुर प्रयासका साथै डोटेली जनताको पक्षमा काम गर्ने विष्टको भनाइ थियो।

कार्यकर्ताहरूमा आफ्नो पार्टीको उम्मेदवार नहुँदा निराशा छाएकोमा विशेष प्रतिनिधिका रूपमा आफू गइसकेपछि डोटीमा गठबन्धनका पक्षमा माहौल बनेको र समानुपातिकमा पनि कांग्रेसको मत बढ्ने उनले विश्वास व्यक्त गरे। म आइसकेपछि तपाईंहरूले मन खोलेर आफ्ना गुनासा राख्नु भएको छ। पार्टीप्रतिको चिन्ता व्यक्त गर्नु भएको छ। यो खुसीको कुरा हो। यहाँहरूमा मरेको उत्साहलाई जगाउँदै समानुपातिकमा पार्टीको पक्षमा मतदान गर्नुहोला। मैले समानुपातिकमा डोटीमा कांग्रेसले अत्यधिक मत ल्याउने विश्वास लिएको छु,ु उनले भने।

गठबन्धनका उम्मेदवारले जिते फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र काम गर्न सहज हुने उनले बताए। ‘फेरि पनि गठबन्धनकै सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेसले गर्ने छ। एमाले अध्यक्ष केपी शर्मा ओली जीलाई दुई तिहाइको सरकारको नेतृत्व गर्ने अवसर दिँदासमेत उहाँले केही गर्न सक्नु भएन। झनै उहाँबाट संसद् र संविधानमाथि प्रहार हुने काम भयो। आफ्नै पार्टीलाई पनि टुक्राटुक्रा पार्नुभयो,’ विष्ट भन्छन्। यो अग्रगमनका पक्षमा उभिने बेला भएकाले लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न उनको आग्रह छ।

डोटी कांग्रेसले पनि विष्टको अभियानलाई साथ दिन भन्दै सबै पालिका र संगठनलाई परिपत्र गरेको छ। स्थानीय तह निर्वाचनमा डोटीका नौ पालिका मध्ये सातमा प्रमुख र आठमा उपप्रमुख कांग्रेसले जितेको छ।

 

  • मतदान गरौं
आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.