• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

कैलालीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक करिब ३ हजार, ११ जनाको मात्रै मतदाता नामावली

  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

धनगढी- कैलालीमा करिव तीन हजारको हाराहारीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको संख्या रहेको सुदूरपश्चिम समाजले जनाएको छ । समाज सँग एकिन तथ्याङ्क नभए पनि तर,कैलालीमा मात्रै आफूसँग खुलेर आउनेको संख्या तीन हजार पुग्ने सुदूरपश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताइन् । यस्तै सुदूरपश्चिम प्रदेश भरी यौनिक तथा लैङ्गिक अल्पसंख्यकको संख्या ६ हजार रहेको उनले बताइन् । यस्तै यो समुदायमा धेरै मानिसहरू भएपनि तर, खुलेर नआएकै कारण मतदाता नामावलीमा कैलालीमा अन्यबाट जम्मा ११ जनाको मात्रै नाम समावेश भएको उनले बताइन् ।

यस्तै नागरिकता लिँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई विभिन्न समस्या हुने हुँदा उनीहरू आफूलाई महिला र पुरुष भनेर मात्रै चिनाउने र आफ्नो नागरिकता पनि त्यही अनुसार बनाउने हुँदा समस्या हुने देखिएको छ । ‘डाक्टरसङ सर्टिफिकेट लिएर म अन्य हुँ भन्ने प्रमाण भएपछि मात्रै नागरिकता परिवर्तन गर्न मिल्छ यो प्रक्रिया गाह्रो छ, उनले भनिन् सबैले यस्तो गर्न सक्दैनन् । चिकित्सक सँग प्रमाणित गराउन खर्चिलो हुने हुँदा आफ्नो जुन नागरिकता छ त्यही अनुरूपले नै उनीहरू भोट हाल्ने गरेका छन् ।
मतगणना समयमा पनि घर परिवारका सदस्यले आफ्नो परिवारमा अन्य समुदायका मानिस पनि छन् भनेर खुलेर नभन्दा यो डाटामा कम देखिएको बताइएको छ ।

निल हिरा समाजकी रुविना तामाङले पछिल्लो समय धेरै मानिसहरू खुलेर पनि आउने बताइन् । ‘मानिसहरू एक तिर यसरी खुलेर आए पनि तर, आफूलाई समाजले के भन्छन् होला भन्ने डरले बाहिर भन्दैनन्, उनले भनिन् रोजगारीको व्यवस्था नहुँदा पनि आफूलाई खुलेर म यो समुदायको हुँ भन्न अझै सकेका छैनन् ।,’ अहिले पनि हरेक काम गर्ने क्षेत्रमा महिला र पुरुष हुने गरेको भएपनि तर अन्य समुदायबाट मानिसहरू कम हुने गरेको उनले बताइन् ।
सुदूरपश्चिम समाजका संयोजक राजु लामाले मानिसहरूलाई म को भनेर खुल्न धेरै समय पनि लाग्न सक्ने बताए । ‘कसैले आफूलाई अलि बुझ्ने भएपछि खुलेर आउँछन् भने कसैले लामो समय सम्म पनि यो कुरा लुकाएर राख्ने गरेका हुन्छन्, उनले भने बिस्तारै केही परिपर्वन आएको छ ।’

वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्लो समय पत्रपत्रिका तथा सञ्चार माध्यमहरूमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्धाहरुलाई धेरैले उठान गर्नु राम्रो विषय भएको बताइन् । यस्तै उनले पहिले नबुझेर पत्रपत्रिका अनलाइनमा तेस्रा लिङ्गी भनेर भनिने भएपनि आज भोलि भने धेरैले बुझेर लेख्ने गरेको बताइन् ।

‘उहाँहरुका समस्यालाई बाहिर ल्याउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण छ, उनले भनिन् मिडियामा उहाँहरूका समस्या र मुद्रालाई हामीले उठाउनुपर्छ ।’
धनगढीमा बिहीबार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गरेको पत्रकारहरुसंगको छलफल कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।

  • नामावलीमा ११ जना
बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.