प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गरेका छन ।
देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।