धनगढी- कैलाली क्षेत्र नम्बर -५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझालाई मतदान स्थल प्रवेशमा रोक लगाइएको छ । धनगढी उपमहानगरपालिका वडा न १८ चन्द्रोदय माध्यमिक विद्यालयको मतदान स्थल प्रवेशमा ओझालाई रोक लगाइएको हो ।
कैलाली क्षेत्र नम्बर-५ का स्वतन्त्र उम्मेदवार ओझालाई मतदान स्थलमा रोक
कैलाली क्षेत्र नम्बर-५ का स्वतन्त्र उम्मेदवार ओझालाई मतदान स्थलमा रोक
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार