डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन्। मुख्यमन्त्री भट्टले डोटीको केआईसिंह गाउँपालिका- ६ भूमिराज मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।