बाजुरा- बाजुरामा गोली चलेको छ । बाजुराको त्रिवेणी नगरपालिका ७ को एक मतदानकेन्द्रमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको जनाइएको छ ।
यहाँ कांग्रेस र एमालेका कार्यकर्ताबीच झडपको स्थिति आएपछि प्रहरीले गोली चलाएको जनाइएको छ ।
बाजुराका अन्य केही मतदानकेन्द्रमा पनि मतदान स्थगित भएको छ ।













