धनगढी – कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ । अहिले सम्म ३ सय १ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरेको छ ।
उन्मुक्ति पार्टीले २६९ मत ल्याउँदा नेपाली काँग्रेसले १६० मत ल्याएको छ । यस्तै नेकपा एमालेले ८४ मत प्राप्त गरेको छ ।