डडेलधुरा- डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् । दुई सय मत गणना हुँदा देउवाले ८८ मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेस(वीपी)का कर्णबहादुर मल्लले ८८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत ल्याएका छन् ।