धनगढी- कैलाली क्षेत्र नम्बरमा १ मा ३५ सय १४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले १५८२ मत पाएकी छिन ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीले १०२७ मत पाएका छन् । नेकपा एमालेबाट टीकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावलले ३२८ मत पाएका छन् ।
सुर्य -३९८
रूख-१०२७
हलो-२१८
ढकिया-१५८२
महिला-२
घन्टी-६३
मादल-६
घर -३
शंख -७
मुढा-२















