धनगढी- कञ्चनपुर क्षेत्र नम्बर- १ को मतगणनामा नेकपा एमालेले मतान्तर बढाएका छन् । १ हजार मत गणना हुँदा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङले पाँच सय ९७ मत पाएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरले भने दुई सय ३६ मत पाएकी छन् ।













