धनगढी- कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले कांग्रेसका वीरबहादुर बलायरसँगको मतान्तर बढाएका छन् ।
भट्टले ५ हजार २ सय ७७ मत पाएका छन् भने बलायरले ५ हजार १ सय मत पाएका छन् । पछिल्लो परिणामअनुसार भट्ट १ सय ७७ मतले अगाडि देखिएका छन् ।













