दार्चुला- दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राखेका छन् । ६ हजार ७ सय ९९ मत गणना हुँदा कांग्रेसका बडुले ३ हजार ४४७ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका एमालेका गणेश ठगुन्नाले ३ हजा १९५ मत प्राप्त गरेका छन् । सुरुवातीदेखि नै कांग्रेसका बडूले अग्रता लिएका छन् ।













