नवलपरासी- नवलपरासीको क्षेत्र नं १ मा नेकपाबाट ४ हजार ८०० मत प्राप्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिएका छन्। ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गरेका छन भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन्।
यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तीन हजार चार सय तीन मत प्राप्त गरेका छन्। घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि छन भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि छन्।















