बाजुरा – बुढीनन्दा नगरपालिका ५ मा १० मंसिरमा पुनः मतदान हुने भएको छ ।
उक्त क्षेत्रमा आइतबार मतदानका क्रममा झडप भएको थियो । त्यस क्रममा एक जनाको मृत्यु भएको थियो । त्यस्तै, सोही घटनामा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको थियो ।
बिभीन्न कारणले रोकिएको मतदान पुन: मंसिर १० हुने निर्णय भएको हो ।













