बझाङ – बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका वडा न -४ का वडा अध्यक्ष कलक बहादुर बोहराका आमा राजमति देवी बोहराको मङ्गलवार दिउँसो करिब ५ बजे तिर घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।