धनगढी- कैलाली क्षेत्र न ४ मा हाल सम्मको मतगणनामा वीरबहादुर बलायरले अग्रता लिएका छन् । कांग्रेस उम्मेदवार बलायरले १२९४३ मत प्राप्त गरेका छन् ।
उनलाई एमालेका लेखराज भट्टले १२५७३ मतका साथ पछ्याइरहेका छन् । भट्ट र बलायरको मतान्तर ३७० रहेको छ ।