बझाङ- बझाङ प्रदेशतर्फ (२) मा माओवादीका भिम भण्डारी विजयी भएका छन्। बुधवार राती सम्पन्न मतगणनामा भण्डारी १३ हजार ८ सय ७१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका एलवी रावलले ११ हजार ३ सय ३७ मत ल्याए पराजित भए।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















