• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

खाद्य प्रविधिको धनगढीको पहिलो त्रैमासिक प्रगति : १२ वटा प्रतिकुल नमुनामाथि मुद्दा दायर

  •   शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित

धनगढी- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले पहिलो तीन महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न १२ वटा प्रतिकुल नमुनामाथि मुद्दा दायर गरेको छ ।

कार्यालयका सूचना अधिकारी हरिसिंह बोहराले खाद्य निरीक्षकबाट जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा गरि ११ र जिल्ला अदालत कार्यालय कैलालीमा १ गरि जम्मा १२ वटा प्रतिकुल नमुनामाथि मुद्दा दायर गरिएको जानकारी दिए । यस्तै खाद्य प्रविधित तथा गुण नियन्त्रण कार्यालय डोटीले गत आर्थिक वर्षदेखि लगत सरि आएका विभिन्न पाच्वटा प्रतिकुल नमुनाबारे सम्बन्धित यद्योगी व्यवसायीहरुसंग बयान लिने कार्यसमेत भइरहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षदेखि लगत सरि आएका १९ उद्योगी व्यवसायीहरुसंग बयान लिने, सरकारी वकिलबाट राय निकासा लिनेलगायतका कार्य भइरहेको छ ।

यो अवधिमा कार्यालयले विभिन्न २४ उद्योग दर्ताका लागि सिफारिस गरेको, १३ खाद्य र १ दाना उद्योगको अनुज्ञा पत्र नविकरण गरेको छ । पहिलो तीन महिनाको अवधिमा २४ खाद्य तथा दाना उद्योग, ३७ वटा होटेल रेष्टुरेन्टको अनुगमन गरिएको छ । तीमध्ये होटेल रेष्टुरेन्टतर्फ डडेल्धुराका १२, डोटीका १४ र बैतडीका ११ स्थानमा तीन महिनाको अवधिमा अनुगमन गरिएको जनाइएको छ । यसैगरी खाद्य बजार तर्फ डडेल्धुरामा २० पटक, डोटीमा १७ पटक र बैतडीमा २१ पटक बजार अनुगमन गरिएको सूचना अधिकारी बोहराले बताए ।

तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ६ लाख ७८ हजार ५ सय ३० रुपैयाँ राजस्व संकलन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दहालले उपभोग्य वस्तु प्रयोग गर्दा गुणस्तरको अवस्था बारेमा जानकारी लिनुपर्ने बताए । उपभोक्ता सचेत भए मात्रै उद्योगी व्यवसायी पनि सचेत हुने उनले बताए ।

कार्यालय प्रमुख दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हकहित संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशी र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले पनि बजार अनुगमनमा ध्यान दिनुका साथै कारबाही प्रक्रियालाई मजबुद बनाउनुपर्ने धारणा राखेका थिए ।

  • खाद्य प्रविधि
शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.