पूर्वी नेपालमा भूकम्प गएको छ । शनिबार बेलुका करिब ७ बजेर ५१ मिनेटमा पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको हो ।
इलामा, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा भूकम्प महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार इलामकाे बिप्लाटे केन्द्रविन्दु बनाएर ३.७ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे।













