• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

प्रतिनिधिसभा निर्वाचन : माओवादी दुई, एमाले एउटा प्रदेशमा शून्य

  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५५ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा माओवादी केन्द्र दुई र एमाले एउटा प्रदेशमा शून्य भएको छ। माओवादीले सुदूरपश्चिम र मधेश प्रदेशमा प्रतिनिधिसभा तर्फ एउटा पनि क्षेत्र जित्न सकेको छैन भने एमाले पनि कर्णाली प्रदेशमा शून्य भएको छ।

सूदुरपश्चिम प्रदेशका ९ जिल्लाका १६ मध्ये माओवादीले एउटा निर्वाचन क्षेत्र पनि जित्न नसकेको हो। त्यसैगरी कर्णालीका १० जिल्लाका १२ मध्ये एमालेले एउटा निर्वाचन क्षेत्रमा पनि जित निकाल्न सकेन। त्यसैगरी मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये एउटा पनि क्षेत्र माओवादीले जित्न सकेको छैन।

कर्णालीका १० जिल्लाका १२ क्षेत्रमध्ये डोल्पा, कालिकोट, रुकुम पश्चिम र जाजरकोटमा माओवादीका उम्मेदवार विजयी हुँदा कांग्रेसले मुगु, दैलेख २, सुर्खेत १ र २ मा जित निकालेको छ। त्यसैगरी राप्रपाले जुम्लामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले दैलेख १, डोल्पा र सल्यानमा विजयी भएको छ।

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये दार्चुला, डडेलधुरा, अछाम २, कञ्चनपुर २ र ३ नम्बर नम्बर क्षेत्रमा कांग्रेस र कञ्चनपुर १ मा एमाले उम्मेदवार विजयी भएका छन्। कैलालीका पाँच क्षेत्रमध्ये १, २ र ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। त्यसैगरी बझाङ, डोटी र अछाम १ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुँदा एमालेले बैतडी र कैलाली १ मा जित हासिल गरेको छ। बाजुरामा भने अझै मतगणना सुरु भएको छैन।

मधेशका ८ जिल्लाका ३२ मध्ये ३१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा एमाले सबैभन्दा धेरै ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ।एमालेले सिरहाको क्षेत्र नम्बरा १ र ३, धनुषा ३, महोत्तरी १, सर्लाही ३, बारा १ र ३, पर्साको ३ नम्बर क्षेत्रमा जित हासिल गरेको छ।

कांगे्रसले ७ निर्वाचन क्षेत्र जित्दा जसपाले ६ क्षेत्र जितेको छ। यसैगरी लोसपा र स्वतन्त्रले ३–३ क्षेत्रमा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले २ र माओवादीको चुनाव चिह्नबाट १ जना निर्वाचित भएका छन्। त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीले एउटा क्षेत्रमा जित दर्ता गरेको छ।धनुषा क्षेत्र नम्बर ४ मा भने मतगणना सकिएको छैन। त्यहाँ कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।

सप्तरीको क्षेत्र नम्बर ३ र ४, धनुषा २, महोत्तरी ४, रौतहट ४ र पर्साको २ र ४ नम्बर क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।त्यसैगरी जसपाका उम्मेदवार सप्तरी १, सिरहा २ र ४ धनुषा १, बारा २ र पर्सा १ नम्बर क्षेत्रमा विजयी भएका छन्। लोसपाका उम्मेदवार मधेशका ३ वटा क्षेत्रमा विजयी भएका छन्। लोसपा महोत्तरी २ र ३ तथा सर्लाही १ नम्बर क्षेत्रमा विजयी भएको हो।

सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार विजयी हुँदा सर्लाही ४ र रौतहटको २ र ३ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीले रौतहट १ र बारा ४ नम्बर क्षेत्रमा जित हासिल गरेको छ। माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेका एक उम्मेदवार सर्लाही २ मा विजयी भएका छन्।

  • प्रतिनिधिसभा निर्वाचन
आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.