• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

जोगबुढामा नहर बनाइँदै

  •   बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित

डडेल्धुरा- डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुढाका खेतमा सिँचाइ गर्न एक करोड ६० लाख रकम खर्च गरेर नहर निर्माण भइरहेको छ। जोगबुढा क्षेत्रको परशुराम नगरपालिका–५, परीगाउँमा एक करोड २० लाख रुपियाँ लागतमा परीगाउँ सिँचाइ योजना निर्माणको काम भइरहेको छ। चालू आर्थिक वर्ष २०७९र८० मा १० किलोमिटर लामो नहर निर्माण गरेर परीगाउँको तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने योजनासहित सिँचाइ योजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

अपर परीगाउँ सिँचाइ योजना ६० लाख रकम र लोवर परिगाउँ सिंचाई योजना ८० लाख रुपियाँ गरेर एक करोड २० लाख रुपियाँ लागतमा दुईवटा सिँचाइ योजना निर्माणको काम भइरहेको कार्यालयका प्राविधिक रोशन भट्टले बताए। यसैगरी परशुराम नगरपालिका–६ को मिलखेतमा ४० लाख रुपियाँ लागतमा पाँच सय मिटर लामो नहर निर्माणको चरणमा छ।

गत आर्थिक वर्ष २०७८/७९ मा नहर निर्माणको कामको थालनी गरेर चालू आर्थिक वर्षभित्रसम्म पूरा गर्ने गरेर काम भइरहेको प्राविधिक भट्टले बताए। सिमल खेत क्षेत्रका तीनवटा बस्तीका दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यका साथ सर्गौणा, सिमलखेत, ठन्नजाला सिँचाइ योजना निर्माणको काम भइरहेको उनले बताए।

सिमलखेतमा २०६२ सालमा आएको बाढीले पूरै बस्ती नै विस्तापित भएको थियो। पन्तुरा खोलाको बाढीले बस्तीसहित खेत बगरमा परिणत गरेको थियो। ३२ करोड रुपियाँ लागतमा पन्तुरा र रङ्गुन खोलमा तटबन्ध लगाइएपछि चार वर्ष यता सिमलखेतवासी सिमलखेतमा पुनः स्थापित भइरहको छन्। आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता भएर गत आर्थिक वर्ष २०७८/७९ मा तटबन्ध निर्माणको काम भएको जलस्रोत तथा सिँचाइ कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

रङ्गुन खोलामा पाँच हजार चार सय मिटर र पन्तुरा खोलामा एक हजार मिटर लामो तटबन्ध निर्माण गरिएको छ। स्थानीयहरू बगरमा आआफ्नो खेतबारी खोज्दै खेतपाती गर्न थाल्नुभएको छ। भट्टका अनुसार परशुराम नगरपालिका–३ शीर्ष गाउँमा ३० लाख रुपियाँ लागतको सिँचाइ योजना निर्माणको काम भइरहेको छ।

शीर्ष गाउँको चार सय हेक्टर क्षेत्रमा सिञ्चित हुने गरेर योजना निर्माण गरिन लागेको हो। आठ किलोमिटर लामो नहर निर्माण गरेर सिँचाइ योजना निर्माणको काम भइरहेको छ। भित्री मधेश क्षेत्रका यी योजनाहरू लगायत डडेल्धुरामा चालू आर्थिक वर्षमा १४१ वटा योजना निर्माणको चरणमा रहेका छन्।

ती योजनाहरू निमार्णका लागि ३२ करोड ३० लाख रुपियाँ रहेको सिँचाइ कार्यालयले जानकारी दिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा २८ करोड ३२ लाख ६० हजार रकममा १२१ सिँचाइका योजना निर्माणको काम थालिएको थियो। यीमध्ये ७४ पूरा भएका छन्। अन्य योजनाहरू क्रमागत योजनामा रहेका थिए। केही योजनाहरू चालू आर्थिक वर्षमा सम्पन्न हुने कार्यालयले जनाएको छ।गोरखापत्रबाट  

  • जोगबुढा
बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.