• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघकाे अध्यक्षमा स्वार विजयी

  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १६ औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट लक्ष्मणकुमार स्वार विजयी भएका छन् । आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा स्वारले आफ्ना प्रतिपक्षी हरिप्रसाद भट्टलाई १०९ मतले पराजित गरेका छन् । स्वारले २१५ मत ल्याउँदा भट्टले १०६ मत मात्रै प्राप्त गरे ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार कपाडी विजयी भएका छन् । कपाडीले गंगाबहादुर शाहलाई पराजित गरेका छन् । कपाडीले १९२ मत प्राप्त गर्दा शाहले १२० मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा लक्ष्मणबहादुर साउद २३२ र मदन मोहन बिष्ट १२१ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका प्रत्यासीद्वय रघुबिर सिंह साउदले ११२ र रमेश सिंह खडायतले ८६ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै संघको महासचिवमा खेमराज जोशी २०२ मत प्राप्त गरि विजयी भएका छन् । महासचिवका प्रत्यासी चन्द्रबहादुर शाहले ११२ मत मात्रै प्राप्त गरे ।

यसैगरी नीतिगत उप-महासचिवमा आङदावा शेर्पा विजयी भएका छन् । शेर्पाले २०२ मत प्राप्त गर्दा यज्ञराज जोशीले ११५ मत मात्रै ल्याएका छन् । संघको आन्तरिक उप-महासचिवमा राजेश गिरि विजयी भएका छन् । गिरिले दर्शनबहादुर खड्कालाई ५३ मतले पराजित गरेका छन् । गिरिले १८२ मत ल्याउँदा खड्काले १२९ मत मात्रै ल्याएका छन् ।

यसैगरी, सदस्यहरूमा ललितबहादुर बोहरा ९२२१०, शुनिल कुवंर ९१९००, केशव राज भट्ट ९१८९०, पदम बहादुर भण्डारी ९१७७० र आशिषकुमार खत्री ९१६६० मतका साथ विजयी भएका छन् । यसअघि संघको साधारणसभाबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कोषाध्यक्षमा निर्मलकुमार देउवा र सह-कोषाध्यक्षमा गणेशबहादुर खड्का रहेका छन् ।

त्यस्तै, महिला सदस्यद्वय बिमला देवी श्रेष्ठ र शक्ति पन्त समेत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, निर्विरोध निर्वाचित हुने सदस्यहरू माधवप्रसाद चौधरी, दाउत तामङ, तुलाबहादुर राना र गोरे सिंह ऎर रहेको मुख्य निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए । संघको ३४३ सदस्य मध्ये ३२६ जनाले मतदान गरेका थिए ।

 

शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.