धनगढी । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा निर्वाचित भएका छन् ।
यही मङ्सिर २५ देखि २७ गते सम्म काठमाडौँमा भएको तेस्रो राष्ट्रिय महाधिवेशनबाट ओझा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।















