• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

पुसमै फुल्यो लालीगुराँस

  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

बैतडी- वसन्त ऋतुको चैत–वैशाखमा फुल्ने लालीगुराँस चार महिनाअगावै हेमन्त ऋतुको पुसमै फुल्न थालेको छ। बैतडीको सिगास गाउँपालिका–२, गाँजरीको बुराँउसेको जङ्गलमा पुसमै लालीगुराँस फुलेको छ। नेपालको राष्ट्रिय फूल लालीगुराँसलाई सुदूरपश्चिमतिर बुराँस, बुरुँज पनि भन्ने गरिन्छ।

जलवायु परिवर्तनका कारण गुराँस फुल्ने समययमा परिवर्तन आएको विज्ञहरूले बताएका छन्। एक अध्ययनअनुसार सन् १८८५ को हर्बेरियमसँग तुलना गर्दा गुराँससहित १० प्रजातिको फूल फुल्ने समय औसतमा आठ दिन अघि सरेको पाइएको छ तर बैतडीमा चार महिनाअघि नै लालीगुराँस फुल्न थालेको छ।

विश्वमा पाइने गुराँसका प्रजातिमध्ये नेपालको बैतडीसहित ४३ जिल्लामा ३१ प्रजातिका लालीगुराँस पाइन्छन्। नेपालमा पाइने सबै लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले गुराँस संरक्षण कार्ययोजना २०७५–२०८० समेत तयार गरेको छ। योजनाले पाँच वर्षमा २० करोड रुपियाँ खर्च गर्ने जनाइएको छ।

गुराँस संरक्षण कार्ययोजनाले बैतडीमा सबैभन्दा बढी लालीगुराँस संरक्षणको चुनौती रहेको प्रतिवेदन तयार गरेको छ। जलवायु परिवर्तन, लालीगुराँसको काठको दाउरा बनाउने, जथाभाबी सडक निर्माण, चोरी निकासी र वन डँढेलो मुख्य चुनौती रहेको प्रतिवेदनले उल्लेख गरेको छ। डाँडाकाँडा छपक्कै हुने गरी फुल्ने लालीगुँरास पछिल्लो समय घट्दै गइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। डोजरले जथाभाबी सडक खन्ने क्रममा रुख ढल्दा नेपालको राष्ट्रिय फूल लालीगुँरास सङ्कटमा परेको छ।

सडक पूर्वाधारलगायतका विषय जनताको माग भए पनि सडक निर्माण गर्दा पर्यावरणीय अध्ययन गरेर वन क्षेत्रको कम विनाश हुने गरी सडक निर्माण गर्न डिभिजन वन कार्यालयले स्थानीय तहलाई पटकपटक पत्राचार गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । विकास निर्माणसँगै जलवायु परिवर्तनका कारण लालीगुराँस सङ्कटमा परेको उनले बताए । जलवायु परिवर्तकै कारण बैतडीमा चार महिनाअघि नै लालीगुराँस फुलेको हुन सक्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रदा कँडेलले बताए ।

जलवायु परिवर्तनको असर रोक्न पर्यावरणीय अध्ययन गरेर मात्रै सडक पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। बैतडीमा पर्यावरणीय मूल्याङ्कनबिना १० स्थानीय तहले करिब दुई हजार किलोमिटर कच्ची सडक निर्माण गर्दा क्षति भएका लालीगुँरासको कुनै तथ्याङ्क छैन। सडक निर्माण र विद्युत् विस्तार गर्दा बैतडीको ग्वाल्लेक संरक्षित वन, सिगास संरक्षित वनलगायतका महत्वपूर्ण वनमा पाइने लालीगुँरास उजाडिँदै गइरहेको छ।

सडक निर्माण गर्दा स्थानीय तहले सङ्क्षिप्त पर्यावरणीय अध्ययन गरेर मात्रै सडक निर्माण गर्नुपर्ने भए पनि त्यसो नगर्दा वन जङ्गल क्षति भइरहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ। बैतडीको कुल क्षेत्रफलको ५८ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको तथ्याङ्क छ। ५८ प्रतिशत वन क्षेत्रका सबै ठाउँमा लालीगुँरास पाइने गरेको छ।

  • लालीगुराँस
सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.