• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

पाटनका तीन इन्जिनियर बर्खास्त

  •   मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित

बैतडी- बैतडीको पाटन नगरपालिकाले तीन जना प्राविधिकलाई बर्खास्त गरेको छ। नगर अनुगमन समिति संयोजक नगरपालिकाका उप–प्रमुख कमल सिंह बोहराका अनुसार योजना शाखा प्रमुख इन्जिनियर राजेन्द्र ठगुन्ना, सव–इन्जिनियरद्वय भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गरिएको हो। उपप्रमुख बोहराले भने, ‘नगर क्षेत्रभित्रका योजनाका कामहरू गुणस्तरहीन बनेको पाइएको र उक्त काममा प्राविधिकहरूको पनि त्रुटि देखिएकाले बर्खास्त गर्नु परेको हो।’

पछिल्ला केही दिनयता नगरउपप्रमुख बोहराले विभिन्न योजनाहरूको अनुगमन गरेका थिए। पाटन नगरपालिकाको नयाँ बन्न लागेको प्रशासनीक भवनमा समेत कमसल सामग्री प्रयोग गरिएको पाइएपछि उनीहरूलाई बर्खास्त गरिएको हो। अनुगमनका क्रममा नगरपालिका आफ्नै भवनको तेस्रो र चौथो तलामा बालुवामाथि प्लास्टर गरेको भेटिएको थियो।

अनुगमन समिति संयोजक एवं उपप्रमुख बोहराले त्रुटि भेटिएको सबै ठाउँमा पुनर्निर्माण गर्न निर्देशनसमेत दिएका छन्। भवन अहिले पनि निर्माणाधीन छ। प्रशासनिक भवनको तेस्रो र चौथो तला निर्माणका लागि २०७८ असारमा प्रशंसा शिवलिङ निर्माण कम्पनीसँग २ वर्षमा काम सक्ने गरी २ करोड ८० लाखमा सम्झौता भएको थियो। निर्माण सकिनै लागेको भवनको प्लास्टरमा सिमेन्टको मात्रा एकदमै न्यून लगाएको, फर्समा बालुवा मात्रै रहेको भेटिएको थियो।

त्यसैगरी पाटन नगरपालिका–१ मा रहेको जनता आधारभूत विद्यालयको भवनमा समेत जग कमजोर देखिएको र छतसमेत चर्किएको पाइएको छ। श्रीकृष्ण निर्माण सेवाले २०७७/०७८ निर्माणको जिम्मा पाइको थियो। ४२ लाखको लागतमा निर्माण भएको सो विद्यालय हस्तान्तरणसमेत गरिएको छैन। त्यसैगरी पाटन नगरपालिका–३ मा रहेको गुजर माध्यमिक विद्यालयमा पनि गुणस्तरहीन काम भएको पाइएको छ। कृष्ण कन्सट्रक्सनले ४२ लाखलागतमा निर्माणको जिम्मा पाएको थियो। निर्माण सम्पन्न नहुँदै ब्यापक त्रुटि भएको भेटिएको अनुगमन समितिले जनाएको छ।

यसरी करोडौंका योजनाहरू निर्माणमा ब्यापक त्रुटि भेटिएपछि जस्तरबाट ब्यापक आलोचना भइरहेको छ। ‘नगरपालिकाको आफ्नै प्रशासनिक भवनसमेत गुणस्तरहीन सामान प्रयोग गरी निर्माण गरिएको छ। अन्य संरचनाको हालत के होला ?’, जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले प्रश्न गरे।

बर्खास्त गरिएका योजना शाखा प्रमुखसहितका प्राविधिकहरूले कानुनी उपचार खोज्ने बताएका छन्। ‘कुनै जानकारी दिइएन्। कुनै पनि मौका दिइएन। स्पष्टीकरणसमेत सोधिएन्। के कति कारणले हटाएको हो भन्ने कुरा बुझ्ने मौका समेत दिएनन् ? कानुनी उपचार खोज्छौं’, इन्जिनियर राजेन्द्र ठगुन्नाले भने। अन्नपूर्णबाट

  • इन्जिनियर बर्खास्त
मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.