• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शिक्षक मृत्यु प्रकरण : दशरथचन्द मार्ग अवरुद्ध

  •   मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित

बैतडी- बैतडीको पाटनमा मृत फेला पर्नुभएका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् । घटनाको निष्पक्ष छानबिन गरेर दोषी पक्राउको माग गर्दै स्थानीयवासी र विद्यार्थीहरूले प्रदर्शन गर्दै दशरथचन्द मार्ग अवरुद्ध गरेका हुन् ।

मङ्गलबार बिहानैदेखि बैतडीको पाटनका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन भएपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ, सिउँडे, ठाँड, पाटन र खोड्पेलगायतका क्षेत्रमा स्थानीय र विद्यार्थीहरूले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । शिक्षक विष्टको हत्या भएको भन्दै दोषीको पहिचान गरी कारबाही हुनुपर्ने माग राखिएको छ ।

चार दिनअघि (शनिबार) बैतडीको श्रीकृष्ण माविको छात्रबास पछाडि भिरालो ठाउँमा शिक्षक विष्टको शव फेला परेको थियो । शवको पोस्टमार्टम गरिएको छ भने आफन्तले अझै शव बुझेका छैनन् । मृतकका परिवारले दोषीको पहिचान नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । मृत्यु हुनु एकदिन अगाडि (शुक्रबार) शिक्षक विष्ट कृष्ण माविकै शिक्षक र अन्यसँग पार्टीमा सहभागी भएका बताइएको छ ।

शिक्षक मृत फेला परेको चार दिनसम्म पनि दोषी पत्ता नलागेको भन्दै पाटन नगरस्तरीय नौ वटा शिक्षक सङ्गठनले नगरभित्रका विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न एक दिन विद्यालय बन्द गरिएको शिक्षक डीबी महराले बताए ।

उनले भने, “३४ वर्षसम्म शिक्षण सेवा गर्नु भएका शिक्षक धनबहादुर विष्टको मृत्युले शिक्षा जगतमा ठूलो क्षति भएको छ । दोषी पत्ता नागेसम्म हामी आन्दोलनमा उत्रिन्छौँ ।” आन्दोलनमा सहभागी हुन बैतडीको खोड्पे बजारका स्थानीयलेसमेत एक घण्टा बजार बन्द गरेर शिक्षक विष्टको न्यायका लागि प्रदर्शन गरेका छन् । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनाका विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। आन्दोलित पक्षसँग वार्ता गरेर अवरुद्ध सडकखण्ड सुचारु गर्ने प्रयास भइरहेको उनले बताए।

  • शिक्षक मृत्यु
मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.