• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

संक्रमण बढ्दै, छैन सावधानी

  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

कञ्चनपुर- भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । तर भारतबाट घर फर्किने नेपालीलाई भने नाकामा परीक्षणदेखि स्वास्थ्य मापदण्डमा कुनै सावधानी अपनाइएको छैन । यति मात्रै होइन, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पीसीआर ल्याब पनि बन्द छ ।

अहिले भारतबाट दैनिक ३र४ सयको संख्यामा नेपाली आउजाउ गरिरहेका छन् । तर उनीहरूको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिँदैन । ज्वरो आएका तथा कोरोनाको लक्षण देखिएकाहरूको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । ‘अहिले भारतबाट घर फर्किनेमा लक्षण दखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले भने, ‘संक्रमण नदेखिएकाले परीक्षण कम गरिएको हो ।’

गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार करिब ४ महिनादेखि भारतबाट फर्किनेमा संक्रमण देखिएको छैन । सोमबार पनि ११५ जनाको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले बताए । उनका अनुसार दैनिक ३ सय बढी नेपाली नाकाबाट फर्किरहेका छन् ।

महाकाली प्रादेशिक अस्पतालमा रहेको पीसीआर ल्याब पनि बन्द छ । जनशक्ति अभाव र अन्य परीक्षणका लागि सामग्री अभावका कारण ल्याब बन्द रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए । उनका अनुसार विगतमा कोरोना संक्रमणकै बेला राखिएका कर्मचारीको करार अवधि सकिएपछि अहिले ल्याबमा काम गर्ने कर्मचारी छैनन् ।

‘अहिले जनशक्तिको पनि अभाव छ, अन्य आवश्यक सामग्री पनि छैन,’ डा. भट्टले भने, ‘संक्रमित पनि आएका छैनन् ।’ उनले पीसीआर ल्याब सञ्चालन र कोरोना संक्रमितको उपचारका विषयमा प्रदेशमा छलफल भइरहेको बताए । अहिले संक्रमित आएमा एन्टिजेन परीक्षण गरिने उनले बताए । मेसु डा। भट्टले संक्रमित देखिएमा होम आइसोलेसनमा राख्ने र गम्भीर संक्रमित भएमा अस्पतालमै राखेर उपचार गरिने बताए । आइतबार जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिको बैठक बसेर संक्रमण रोकथाम तथा उपचारका विषयमा छलफल भएको उनले बताए ।

पीसीआर परीक्षणसंँगै उपचारका विषयमा प्रदेश र केन्द्रबाट पनि आवश्यक निर्णयसंँगै निर्देशन आवश्यक हुने उनले बताए । महाकाली प्रादेशिक अस्पतालमा दोस्रो र तेस्रो लहरको कोरोना संक्रमणकै बेला अक्सिजन प्लान्टसमेत जडान गरिएको छ । आइसोलेसन कक्षसमेत निर्माण गरिएको छ । अस्पतालनजिकै करोडौं लगानी गरेर निर्माण गरिएको आइसोलेसन केन्द्र पनि अलपत्र छ । केन्द्र सञ्चालन अन्योलका कारण अलपत्र परेको हो ।

 

  • संक्रमण बढ्दै
मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
जुवाको खालमा सरकारी मोटरसाइकल

समाचार

सबै

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.