कैलाली – कैलालीको टीकापुर बजार क्षेत्रमा सतही ढल निकासका लागि नाली निर्माणका क्रममा नालीको सिमानामा परेर भत्किएको पसल । अव्यवस्थित रुपमा निर्माण भएका यस्ता कैयौं संरचना भत्किएका छन् ।