• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

चमेलिया पीडितले पाएनन् मुआब्जा

  •   मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित

डडेल्धुरा- चमेलिया जलविद्युत् आयोजनाको तारमुनि जमिन र घर परेका पीडितले मुआब्जा नपाएको भन्दै विद्युतको लाइन विस्तारमा अवरोध गरेका छन्। विद्युतको टावर बनाइएको जग्गाको समेत मुआब्जा नपाएपछि अमरगढी नगरपालिका–७, पोखराको भाटागाउँ र कैनी टोलवासीले तार विस्तारमा अवरोध गरेका हुन्। स्थानीय प्रकाश भट्टराईको खेती गर्ने जग्गामा विद्युतको टावर निर्माण गरिएको छ। तर, अहिलेसम्म पनि उचित मुआब्जा नपाएको उहाँको गुनासो छ।

उचित मुआब्जा नपाउँदा हाल तार विस्तारमा अवरोध गरेको भट्टराईले बताए । भट्टराईको जग्गाको मुआब्जाका लागि १६ हजार रुपियाँ मात्रै मूल्याङ्कन गरिएकाले उहाँले हालसम्म सो रकम बुझ्नुभएको छैन। तारमुनिको जग्गावालालाई ८० हजार रुपियाँसम्म दिएको तर आफ्नो आधा गरामा पूरै टावर बनाए पनि १६ हजार रुपियाँ मात्रै मुआब्जाका लागि मूल्याङ्कन गरिएको उनको गुनासो छ।

स्थानीय डम्बर कैनीले हालसम्म मुआब्जाबापतको रकम नै नपाएको गुनासो गरे । उनले भने, ‘तारमुनि परेको घर भत्काएँ तर हालसम्म मुआब्जाबापतको रकम नै पाएको छैन।’ मुआब्जाका लागि वडा कार्यालय, नगरपालिका, प्रशासन कार्यालयमा निवेदन दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको उहाँको दुःखेसो छ। पोखरा क्षेत्रका अधिकांश स्थानीयले मुआब्जा पाए पनि एक दर्जन जति स्थानीय छुटेको पाइएको वडाध्यक्ष खडक बोहराले बताए ।

जिल्ला प्रशासन कार्यालयले मुआब्जा नपाएकालाई निवेदन दिन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार आयोजनाले मुआब्जाका लागि पठाएको रकम फिर्ता गरिएको छ। केही स्थानीयले रकम कम भएको भनी बुझ्न नमान्दा प्रशासन कार्यालयको खातामा जम्मा गरिएको रकम पुनः फिर्ता गरिएको थियो।

२०७४ माघ महिनामा भएको ३० मेगावाट बिजुली क्षमताको सो जलविद्युत् आयोजनाले हाल टावरको दोस्रोतर्फ पनि तार तान्ने काम गरिरहेको छ। एकतर्फी तार तानेर विद्युत् प्रवाह गरिएको थियो भने हाल दोस्रोतर्फ पनि तार तान्ने काम आयोजनाले गरिरहेको छ।

 

  • चमेलिया
मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.