• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थपिए ५३ प्रजातिका माछा

  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५३ प्रजातिका माछा थपिएका छन्। निकुञ्जमा गरिएको एक अध्ययनले पहिले अभिलेख गरिएकोभन्दा झन्डै दोब्बरले माछा प्रजाति वृद्धि भएको देखाएको हो। यसअघिसम्मको अध्ययनले यो निकुञ्जमा ३५ प्रजातिका माछा रहेको पुष्टि भएको थियो।

सन २०२० को बसन्त र शरद ऋतुमा गरिएको अध्ययनमा थप ५३ प्रजाति थपिएका छन्। अब यो निकुञ्जमा जम्मा माछा प्रजातिको सङ्ख्या ८८ पुगेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत ९हाल शिवपुर नागार्जुन नेशनल पार्क काठमाण्डौंमा कार्यरत० लक्ष्मण पौड्याल, प्राकृतिक विज्ञान सङ्ग्रहालयका प्रमुख डा। गणेशबहादुर थापा र अमृत साइन्स क्याम्पसको प्राणीशास्त्र विभागमा कार्यरत विशाल पौड्यालसहितको टोलीले माछा प्रजातिको अध्ययन गरेको थियो। तीनै जना अध्ययनकर्ताले गरेको अध्ययन सम्बन्धीको संयुक्त लेख ‘रिसर्च गेट’ मा प्रकाशित भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको ताल, नदी, घोलमा पाइने प्रत्येक माछा प्रजातिको अध्ययन गरेर लेख प्रकाशित गरेको अध्ययनकर्ता लक्ष्मण पौड्यालले बताउनुभयो। ‘सम्भव भएका धेरैजसो प्रजाति पक्रेर हामीले अध्ययन गरेको हो’, उहाँले भन्नुभयो,‘केही पुरानो साहित्य समीक्षा गरेर प्रजाति थप गरेका छौं।’

माछा प्रजाति अध्ययनमा सुयात्रा घिमिरे, यमबहादुर रावत, धर्मजित साउद, देवराज जोशी, सुनिल डङ्गौरा र रविन्द्र चौधरीले सहयोग गर्नु भएको थियो। यसैगरी, अध्ययनका लागि दुई जना मछुवा उमेश सुनाहा र प्रकाश रानाले माछा खोज्ने, समात्ने कार्यमा सहयोग गर्नु भएको थियो।

महाकाली नदीमा लोप हुँदै गएको ‘गोल्डे महाशिर’ माछा पनि शुक्लफाँटाको जलासयमा भेटिएको छ। कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा झन्डै दुई दशकपछि मात्रै माछाको विस्तृत अध्ययन गरिएको हो।

यसअघि, आरक्ष बनाउनुभन्दा अगाडि सबैभन्दा पहिले तेजकुमार श्रेष्ठ नेतृत्वको टोलीले अध्ययन गर्दा शुक्लाफाँटा क्षेत्रमा २१ प्रजातिका माछा फेला परेका थिए। सन २०१९ अगाडिसम्मको पुरानो अध्ययनले भने यो निकुञ्जमा ३५ प्रजातिको माछा रहेको देखाएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा महाकाली नदी, चौधर, बाहुनी, स्याली, राधा नदी, रानी ताल, सिकारी, तारा ताल, कालीकिच, लामी, सोलगौडी ताल र विभिन्न सानातिना झरना, घोल माछा र जलीय प्राणीको मुख्य बासस्थान हो। यिनै नदी, तालमा माछाका प्रजातिको अध्ययन गरिएको थियो। गोरखापत्रबाट

  • माछा
बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.