काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।
रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













